टीकाको ‘हे बुढा’मा बान्द्रे र विमलीको रोमान्स
सोमबार, २९ असार २०७७, १४ : ४९
काठमाडौं । गायिका टीका पुनको स्वर रहेको नयाँ गीत ‘हे बुढा’ सार्वजनिक भएको छ । विदुर आपागाइँको शब्द, हेमन्त शिशिरको संगीत रहेको कमेडी शैलीको गीतमा टीकालाई गायनमा संगीतकार हेमन्तले नै साथ दिएका छन् ।
गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ ।
जसमा कमेडी कलाकार सुरज चापागाई ‘बान्द्रे’ र सुशिला निरौला ‘बिमली’को अभिनय देख्न सकिन्छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा विपिन चापागाईको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण