आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा चमक, अर्ब बढीको कारोबार
बिहीबार, ०१ साउन २०७७, १६ : २९
काठमाडौं । नेप्से सूचक बिहीबार ३२.७७ अंकले बढेर १३९४.७७ विन्दुमा आइपुगेको छ । नयाँ आर्थिक बर्षको पहिलो दिन शेयर बजारमा चमक देखिएको छ ।
आज १८० कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २९ लाख १४ हजार ५१८ कित्ता शेयर खरिद बिक्री भएका छन । कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् ।
विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको सूचक चम्किंदा समग्र बजारमा रौनक देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण