साहित्यकार भीष्मराज अव गीतकार
आइतबार, ०४ साउन २०७७, १२ : ३५
काठमाडौं । नेपाली साहित्य क्षेत्रमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा देखिएका छन् ।
उनी गीत ‘जुनसरी बिलाई गयौं.....’ बाट गीतकारको रुपमा समेत अगाडि आएका हुन् । विक्रम थापाको संगीत रहेको गीतमा स्वरुप राज आचार्यको स्वर रहेको छ ।
गीतको लिरिकल भिडियो समेत निर्माण भएको छ । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो भएको कारण गीतको भिडियो निर्माण तिर नलागि लिरिकल भिडियो आफूले बनाएको गीतकार भीष्म राजले बताए ।
उनले गीतको बारेमा भने, ‘आज म निकै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले आमाको सम्झनामा यो गीतको लेखेको हो ।’
गीत संसार भरकी आमाहरुमा समर्पित रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण