‘भन्थे बाजेले’ मा अलिशा र रेम्बोको रोमान्स
बुधबार, ०७ साउन २०७७, १७ : ३८
काठमाडौं । विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको संगीत र रिकेश गुरुङको एरेञ्ज रहेको गीतको भिडियो पनि बनेको छ ।
भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोखरेलको अभिनय देख्न सकिन्छ । शान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण