‘मस्तै मस्तै...’ मा स्वस्तिमा र रन्जीत
शुक्रबार, ०९ साउन २०७७, १२ : २३
काठमाडौं । सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै...’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, सुबाश भुसालको संगीत रहेको गीतमा भिडियो पनि बनेको छ ।
भिडियोमा स्वस्तिमा खड्का र रन्जीत पौडेललाई हेर्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण