आनन्दको सन्देश मुलक गीत ‘बाच र बचाउ’
बिहीबार, १५ साउन २०७७, १२ : ३१
काठमाडौं – गायक आनन्द खत्रीको नयाँ गीत ‘बाच र बचाउ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगति गायक खत्रीसँगै नरेन्द्र केसीको पनि रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा गितारमा नरेन्द्र केसी ड्रमलमा रसिल शाक्य, बेस रबिन शाक्य लगायत देखिएका छन् ।
सन्तोष केसी, युङ थापा, परल शाक्यलगायत कलाकारको रुपमा देखिएको भिडियोको निर्देशक, सम्पादन, छायाँकन समेत विवेक शाक्यको रहेको छ । गीतले भुकम्प, कोरोना लगायत बिपतीको डटेर सामना गर्नु पर्ने देन्देश दिन खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण