म्युजिक भिडियो अभिनयमार्फत गिनिज वर्ल्ड रेकर्ड राख्दै शंकर
आइतबार, २५ साउन २०७७, १५ : १०
काठमाडौं । लोकदोहोरी गीतका मोडल तथा निर्देशक शंकर बिसी अहिले गिनिज वल्र्ड रेकर्डस् तयारीमा छन् । अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियो अभिनय गरेका उनले यसैको माध्यमबाट गिनिज वल्र्ड रेकर्डस् बनाउन जुटेका हुन् ।
विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे नभएको उनको बुझाई रहेको छ । रेकर्डका लागि उनले सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन समेत दिएका थिए । कहिलेकाँही दैनिक ४ भिडियोसमेत अभिनय गरेका शंकरले साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थालेका हुन् ।
कोरोना महामारीका कारण अहिले सो प्रक्रियामा सुस्तता छाएको शंकरले बताए । उनले भने, ‘रेकर्डका लागि अहिले गीत गन्ने काम भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण