अमिताभसँग समय बिताउन रेखाले परिवर्तन गर्थिन् फिल्म शुटिङको समय
एजेन्सी – सदाबहार सुन्दरी अभिनेत्री रेखा सधैँ चर्चामा आउने गर्छिन् । हुनतः रेखाको कहानी कुनै फिल्मभन्दा कम छैन । जब रेखाको नाम चर्चामा आउँछ उनीसँगै महानायक अमिताभ बच्चनको नाम पनि जोडिएर आउँछ ।
कुनै समय रेखा र अमिताभको अफेयरको निकै चर्चा हुने गथ्र्यो । उक्त समयका चर्चित भिलेन थिए रन्जित । रन्जितसँग जो कोहि पनि काम गर्न तयार रहन्थे । तर रेखालले रन्जितसँग फिल्म खेल्न अस्वीकार गरेकी थिइन् ।
किनकी रेखा उक्त समयमा अमिताभ बच्चनलाई लिएर निकै गम्भीर थिइन् । त्यसैले उनले रन्जितसँग फिल्म खेलिरहेकी थिइन् । उनी अमिताभसँग धेरैभन्दा धेरै समय बिताउन चाहान्थिन् । त्यसैले उनले निर्देशकलाई उनले तालिका फेरबदल गर्न शर्त राखिन् तर उनको प्रस्ताव अस्वीकार भयो ।
रन्जितले ९० को दशकमा ‘कारनामा’ फिल्म बनाइरहेका थिए । फिल्मको मूख्य भूमिकामा रेखा र धर्मेन्द्रले साइन गरेका थिए । रन्जितले साँझको समय रेखा र धर्मेन्द्रको शुटिङको समय राखेका थिए । तर, रेखालाई रन्जितले दिएको समय मन परेन जसको कारण थिए अमिताभ बच्चन ।
रेखाले यस विषयलाई लिएर रन्जितलाई सुटिङको समय बिहान गर्न र साँझको समय रेखालाई अमिताभसँग बिताउनुपर्ने बताएकी थिइन् । रन्जितले मुख्य भूमिकामा रेखा भएकाले उनको प्रस्ताव स्वीकार गर्नुपर्यो ।
रन्जितले एक अन्तरवार्तामा उनी उक्त फिल्मका कारण निकै तनाव भोगेको बताएका थिए । त्यसपछि चिन्तित भएका रन्जितले धर्मेन्द्रसँग सल्लाह मागे । र रेखालाई फिल्मबाट हटाए । पछि रन्जितले फिल्ममा विनोद खन्ना र फराह नाजलाई राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण