देशभर १३५९ कोरोना संक्रमित थपिए, कूल संख्या ४४२३६ पुग्यो
शुक्रबार, १९ भदौ २०७७, १६ : २७
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १३५९ पुगेको छ । जसमा पुरुष ८९५ रहेका छन् भने महिला ४६४ रहेका छन् । डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ जना रहेका छन् । यो ५८ प्रतिशत हो ।
त्यस्तै सक्रिय संक्रमितको संख्या १८४०७ रहेको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४२३६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण