छोरालाई कलेजो दिने बाबुको कथा ‘मेरो जीन्दगी’
सोमबार, २२ भदौ २०७७, १२ : २३
काठमाडौँ – बैतडीका महेश अवस्थिका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेको थियो । उनका लागि कलेजो बुबाले दान गरेका थिए ।
तिनै बुवाको वास्तविक घटनामा आधारित गीत ‘मेरो जिन्दगी...’ सार्वजनिक भएको छ ।
गीतमा कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको संगीत संयोजन, निशान भट्टराईको स्वर रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको अभिनय रहेको छ । भिडियोमा बालकलाकारमा रिदम तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण