दाङमा करेन्ट लाग्दा तीन बालबालिकाको मृत्यु
मङ्गलबार, ३० भदौ २०७७, २१ : १७
दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका ४ बर्षीया रेणुका चौधरी, ८ बर्षीय प्रशान्त चौधरी र ३ बर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
खड्काले स्थानीय एक व्यक्तिको निधन भएको घरमा शुद्धशान्तिकालागि मोटर जोडेर कुलोमा पानी तानिरहेको अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको जानकारी दिए । उनीहरुको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण