बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गर्लफ्रेन्डले छोडेपछि तनावमा सिमान्त

बुधबार, ०७ असार २०७४, ११ : ५५
बुधबार, ०७ असार २०७४

काठमाडौं – गायक सिमानत सन्तोषले वियोगान्त गीत ‘छुटाइ गयौ किन कुन्नी, दुई मुटुको नातालाई...’ सार्वजनिक गरेका छन् । गर्ल फ्रेन्डको पिडा उनले गीत अटाएका छन् । 


गायनबाटै स्रोता–दर्शकको मन मष्तिकमा बस्न सफल सन्तोषले गीत आफ्नो जन्मदिनको अवसर पारेर केही दिन अगाडि सार्वजनिक गरेका हुन् । गीतलाई ओमनाथ कडेरियाले लेखेका हुन्, भने कम्पोज सन्तोषकै रहेको छ । 


पूर्वको झापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् । उनले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्दछन् । 


उनका चर्चित गीत ‘तिमी पुजाकी थालि हौ...’, ‘हेरिदेउन छड्के छड्के...’, जस्ता गीत हुन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप