सिरहामा एमालेले खाता खोल्यो
मङ्गलबार, ०३ असोज २०७४, १६ : ०७
लहान–सिरहामा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको धनगढीमाई नगरपालिका वडा १ मा एमालेका वडाध्यक्षका उम्मेदवार सत्यनारायण महतो ५०२ प्राप्त गरी विजयी भएका हुन् यस्तै निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सूर्यनाथ यादवले ४५५ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण