दसैं मनाउन गाउँघर गएकाहरु फर्कन थाले कर्मथलो (फोटोफिचर)
शुक्रबार, १४ कात्तिक २०७७, १७ : ३०
काठमाडौं । नेपालीहरुको महान चाड दसैं मनाउन गाउँघर गएकाहरु धमाधम कर्मथलो काठमाडौं उपत्यकासहित विभिन्न शहरमा फर्कन थालेका छन् ।
विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छोेडेर शहर पसेकाहरु दसैं मनाउन घर जाने गर्दछन् । सोही अनुरुप यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दसैं मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
गाउँ गएकाहरु फर्कन थालेसँगै काठमाडौँ उपत्यकामा चहल पहल समेत बढ्न थालेको छ । आज यस वर्षको दशैंको अन्तिम दिन काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट भित्रनेहरुको संख्या उल्लेख्य देखियो ।
यद्यपी विगतका वर्षमा जस्तो दसैं मनाउन उपत्यका छोड्ने र फर्कनेको संख्या भने न्युन रहेको ट्राफिक प्रहरी र यातायात व्यवसायीले बताएका छन् ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण