बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा खान

मङ्गलबार, १८ कात्तिक २०७७, १२ : ५३
मङ्गलबार, १८ कात्तिक २०७७

रुपन्देही । नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । प्रदेशसभा सदस्य खानलाई काँग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम कात्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए ।

खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यसअधि प्रमुख सचेतकमा सुरेन्द्र हमाल रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप