बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कपिलवस्तु प्रहरीद्वारा अवैध राँगा नियन्त्रणमा

मङ्गलबार, १८ कात्तिक २०७७, १६ : ००
मङ्गलबार, १८ कात्तिक २०७७

बुटवल । भन्सार छली गरि अवैध रुपमा बेचविखन गर्न लैजाँदै गरेका राँगाहरु कपिलवस्तु प्रहरीको गस्ती टोलीले मंगलवार दिउँसो नियन्त्रणमा लिई  भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्लाको कपिलवस्तु  नगरपालिका–११ पटना भन्ने स्थानमा अन्दाजी ४० हजार मूल्य बराबरको ४ वटा राँगा नियन्त्रणमा लिई कृष्णनगर भन्सार कार्यालयमा पठाईएको त्यहाँका प्रहरी प्रवत्ता डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप