बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

मङ्गलबार, १८ कात्तिक २०७७, १६ : १५
मङ्गलबार, १८ कात्तिक २०७७

बुटवल । मंगलवार दिउँसो कपिलवस्तु प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी कपिलवस्तु नगरपालिका ६ तिलौरा  निवासी ४१ बर्षीय धर्मेन्द्र केवट लगायत ६ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत कविलवस्तुले २०७६ साल माघ २१ गते गरेको फैसालाअनुसार उनी लगायतलाई पक्राउ गरिएको त्यहाँका प्रहरी प्रबक्ता डिएसपी नवराज अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप