एयरपोर्ट गेटको यो हालत, चिटिक्क बनाउन कसले रोक्यो ? (तस्बिरहरु)
आइतबार, १४ मङ्सिर २०७७, १४ : ०७
१
नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल हो, त्रिभुवन विमानस्थल भएर उच्चपदस्थ विदेशी पाहुनादेखि पर्यटक र अन्य यात्रुहरुको ओहोरदोहार हुन्छ । हजारौँको ओहोरदोहोर हुने एयरपोर्ट र सो आसपासको क्षेत्र पक्कैपनि सुन्दर र हराभरा हुनुपर्छ । तर त्रिभुवन विमानस्थथलको गेट र सो आसपासको क्षेत्रको दृश्य भने टिठलाग्दो छ । सामान्य मर्मतसम्भार समेत नहुँदा भद्रगोल दृश्यले सम्बन्धित निकायलाई गिज्याइरहेको छ ।
केही दिनअघि मात्रै भारतीय विदेश सचिव नेपाल भ्रमण गरेर फर्किए भने आइतबारमात्रै चिनियाँ रक्षामन्त्री वेई फेंग्हे नेपाल आए । तर, एयरपोर्ट गेटको दृश्य झूर रह्यो । सौन्दर्यकरणमा कुनै ध्यान दिइएन भने जथाभावी असरल्ल फोहोरका साथै आइल्याण्डहरु पनि फुंग उडेको देखिन्थ्यो ।
विमानस्थल क्षेत्रको यसखालको बेथिति सुधार्न सम्बन्धित निकायको ध्यान कहिले जाला ?













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण