लाइसेन्स पाउन नेपाली फुटबल क्लब अयोग्य
बुधबार, १७ मङ्सिर २०७७, ०७ : ३२
एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका ‘ए’ डिभिजन फुटबल क्लबहरुलाई एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य ठहर गरेको छ । एन्फाले ए भिडिजन क्लबको लाइसेन्सका लागि सिफारिस गरेका १३ वटै क्लबलाई एएफसीले अयोग्य ठहर गरेको हो ।
एन्फाले गत वर्ष लिग खेलेका सरस्वती युथ क्लबबाहेक अन्य टोलीको लाइसेन्सका लागि सिफारिस गरेको थियो । लाइसेन्सका लागि क्लबले एएफसीको मापदण्ड पुरा नगरेकाले लाइसेन्स नदिइएको हो । यससँगै सन् २०२१ मा नेपालका कुनैपनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउने खबर आज अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण