साइप्रसमा ४७ नेपालीमा कोरोना पुष्टि
बुधबार, २४ मङ्सिर २०७७, १८ : ०९
युरोपेली मुलुक साइप्रसमा बुधवार थप ३ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज भेटिएकाहरु एक जना पाफोस सहर र दुई जना निकोसिया सहरका विद्यार्थीहरु रहेका छन् ।
मगंगलबार पनि ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । जसमा आईयानापामा २ जना घरेलु कामदार, लिमासोलमा एक जना महिला, निकोसियामा २ जना विद्यार्थी र पाफोसमा १ जना विद्यार्थी रहेका छन् । योसँगै साइप्रसमा संक्रमित नेपालीको संख्या ४७ पुगेको एनआरएनए साइप्रसका सचिव पुरन मगरले जानकारी दिए ।
कोरोना संक्रमणबाट बच्नका लागि गैरआवासीय नेपाली संघ साइप्रसले आफ्नो पदाधिकारी लगायत विभिन्न १२ भन्दा बढी समाजिक सघंसस्थाहरुसँग समन्वय गरेर जनचेतना जगाउने , समास्यामा परेकालाई सहयोग गर्ने जस्ता कार्य गरिरहेको सचिव मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण