अनुहारमा कागतीको रस लगाउँदा हुनसक्छन् यी समस्या
बुधबार, २१ माघ २०७७, ०८ : १८
केही मानिसहरु अनुहारको ह्वाइटहेड्स र सनस्पट्सदेखि चाउरी हटाउन र गोरो बन्नका लागि अनुहारमा सिधै कागतीको रस लगाउँछन् । तर छालाको लागि यो हानिकारक हुनसक्छ । कागतीको रस सिधै छालामा लगाउँदा पोल्न सक्छ । विशेषगरी जसको छाला निकै संवेदनशील छ, उनीहरुलाई अमिलो फल लगाउन सल्लाह दिइँदैन ।
अनुहारमा कागतीको रस लगाउँदा छाला रातो हुने, सुख्खा हुने र छाला निस्कने लगायतका समस्या पनि आउन सक्छन् । अमिलो रस सूर्यको प्रकाशको सम्पर्कमा आउँदा मार्यरिटा बर्न (जलन) बाट पीडित हुने सम्भावना छ जसलाई फाइटोफोटोडर्माटाइटिस पनि भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
-
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण