अनुहारमा वाक्स गर्नु कति सही ?
बुधबार, २१ माघ २०७७, ०८ : ४०
अनुहारको अनावश्यक रौंबाट छुटकारा पाउनका लागि र चिल्लो र मुलायम बनाउनका लागि युवतीका साथै पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्न थालेका छन् । फेसियल वाक्सबाट अनुहार सफा हुन्छ र रौं हट्छ तर यसको असर अनुहारको छालामा पर्छ । जब रौं हटाउनका लागि अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्नुहुन्छ तब असाध्यै दुख्छ । तसर्थ छालामा बिमिरा आउन सक्छन् ।
साधारणतया यी बिमिरा दुईदेखि तीन दिनसम्म रहन्छ । यदि छालामा यस्ता बिमिरा धेरै समयसम्म रहेको खण्डामा यो थप गम्भीर हुनसक्छ, तसर्थ यसको उपचार गराउनुपर्छ । फेसियल वाक्सले छालालाई पनि तान्छ जसका कारण यो खुकुलो हुनसक्छ । वाक्यले छालाको छिद्रालाई बन्द गरिदिन्छ जसका कारण कहिलेकाँही डण्डीफोर आउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
-
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण