रंगी विरंगी फूलमा सजिएर किमले गराइन् हट फोटो सुट
आइतबार, २५ माघ २०७७, २० : ५३
एजेन्सी । हलिउड अभिनेत्री किम कार्दशियनको लुक्स तथा फेसन सेन्स सधै चर्चाको बिषय बन्ने गरेको छ । सामाजिक संजालमा समेत निकै सक्रिय उनी यसबाट नयाँ नयाँ तस्बिर बाहिर ल्याउने पनि गर्दछिन्
हालै उनले केही तस्बिर इस्टाग्रामबाट बाहिर ल्याएकी छन् ।

जसलाई देखेर फ्यान खुसी भएका छन् । तस्बिर उनले रंगी विरंगी फूलका साथमा खिचाएकी छन् । तस्बिरमा उनले क्रिम कलरको नेट बिकिनी लगाएको देख्न सकिन्छ । जसमा उनको क्वीवेज पनि देखिएको छ । यो बोल्ड लुक्सको तस्बिरमा उनी निकै आकर्षक देखिएकी छन् ।

केही तस्बिरमा उनले फूल कपालमा समेत सजाएको देख्न सकिन्छ । फूलका साथ उनले केही फरक फरक पोजमा तस्बिर खिचाएकी छन् । कामको कुरो गर्ने हो भने उनी पछिल्लो समय फिल्म ओसिन् आठमा देखिएकी थिइन् । यसमा उनले गरेको कामलाई निकै रुचाइएको थियो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण