एयर गनसहित एक पक्राउ
आइतबार, २३ फागुन २०७७, १० : २८
सुर्खेत । सुर्खेतमा एयर गन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो ।
हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगरको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो ।
ग्यारेज खानतलासी गर्दा एयर गन फेला पारेको सुर्खेत प्रहरीले जनाएको छ। अनुसन्धान जारीनै रहेकाले थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ ।
उनले एयर गन कहाँबाट ल्याइएको हो भन्ने पनि नखुलेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण