रामको ‘छाइ देउ तिमी मेरो जीवनमा’ नानी
बिहीबार, ०८ असार २०७४, १५ : ५१
काठमाडौं – नेपाली गीत सङ्गीत क्षेत्रमा थुप्रै चर्चित गीत दिएका राम रेप्चुङ राईको शब्द रहेको नेपाली लोक पप गीत ‘छाइ देउ तिमी मेरो जीवनमा’ सार्वजनिक भएको छ । गीत भिडियो सहित युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
गम्भिर विष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा नानी हंग राई र सुष्मिता ढकालले मोडलिङ गरेका छन् । नरेश लिंग्देनको सङ्गीतमा गायक एकदेव लिम्बु र गायिका सुनिता थेगिम लिम्बुको संयुक्त स्वर रहेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । भिडियोमा गोदावरीको सुन्दर स्थानमा खिचिएको छ ।
कैयौ दुःख–सुख, सङ्घर्षका पाईलाहरु चाल्दै गीत लेखनमा सक्रिय राइका शब्दमा २ सय बढि गीत रेकर्ड भएका छन् ।
– ‘मेरा अन्य गीत जस्तै ‘छाइ देउ तिमी मेरो जीवनमा’ले स्रोता–दर्शकको मन जित्नेमा म आशावादी छु’, रामले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण