बेवारिसे अवस्थामा भेटिएका पुरुषको मृत्यु, आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
शुक्रबार, २० चैत २०७७, २१ : ३४
सुर्खेत । बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको बुलबुले नजिक बिरामी अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ती व्यक्तिलाई बिरामी अबस्थामा प्रहरी टोलीले फेला पारी उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा लगिएको र उपचार क्रममा मृत्यु भएको जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म (७ ः ३०) बजेसम्म मृत पुरुषका आफन्तजनहरू सम्पर्कमा कोही पनि नआएकोले मृतकको शवलाई चिन्ने आफन्तजनहरू सनाखतको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अबिलम्ब सम्पर्क राख्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण