सुर्खेतको काँक्रेबिहार क्षेत्रमा भीषण आगलागी
शनिबार, २१ चैत २०७७, १६ : ५४
सुर्खेत । सुर्खेतको वीरेन्द्र नगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ ।
आगलागी दिउँसो करिब १ बजेदेखि शुरु भएको स्थानीयले बताएका छन् ।
तर, हाल सम्म पनि आगो नियन्त्रणमा कुनै निकाय पुग्न सकिरहेको छैन् ।
आगलागी भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराएको भएपनि स्थानीय प्रशासनले खासै चासो नदिएको स्थानीय नविना श्रेष्ठले जानकारी दिइन्।
आगलागी हुँदा काँक्रेविहार क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ।
भर्खरै नेपाली सेना त्यहाँ पुगेकाले स्थानीय र नेपाली सेना आगो नियन्त्रणमा लागिरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण