रिपोर्ट नेगेटिभ आएपछि कार्तिक लेख्छन्- ‘१४ दिनको वनवास खतम’
सोमबार, २३ चैत २०७७, १५ : २३
मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन कोरोना मुक्त भएका छन् । १४ दिनको क्वारेन्टाइन बसाइपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि अभिनेता आर्यन निकै खुसी छन् । उनले उक्त खुसी फ्यानका साथ समेत साटेका छन् ।
उनले लेखेका छन्– ‘रिपोर्ट नेगेटिभ । १४ दिनको वनवास खतम । अब काममा फर्किएको छु ।’ अहिले कार्तिक फिल्म ‘भुल भुलैया २’ को सुटिङमा ब्यस्त रहेका छन् । फिल्ममा उनको साथ तब्बु र कियारा आडवाणीको समेत अभिनय रहेको छ । यसको अलवा उनी धमाकामा पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण