सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रिपोर्ट नेगेटिभ आएपछि कार्तिक लेख्छन्- ‘१४ दिनको वनवास खतम’

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन कोरोना मुक्त भएका छन् । १४ दिनको क्वारेन्टाइन बसाइपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि अभिनेता आर्यन निकै खुसी...