राजीनामा दिनुअघि नै कर्णालीका सामाजिक विकास मन्त्री मन्त्रालयबाट भए बिदा
मङ्गलबार, २४ चैत २०७७, १२ : १७
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयबाट बिदा लिएका छन् ।
पार्टीको निर्णयअनुसार नै उनले राजीनामा दिनेगरी मन्त्रालयबाट बिदा लिएका हुन् । उनीसहितका मन्त्रीहरु अर्थमन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आजै संयुक्त रुपमा मन्त्री पदबाट राजीनामा दिन लागेका छन् । त्यसका लागि अर्थ मन्त्रालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण