सरोज र रजनीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक
शुक्रबार, २७ चैत २०७७, १६ : ००
काठमाडौँ । अभिनेता सरोज खनाल र अभिनेत्री रजनी केसीको अभिनय रहेको भिडियो ‘मन पराएँ तिमीलाई’ सार्वजनिक भएको छ । भिडियोमा सरोज दाहालको पनि अभिनय देख्न सकिन्छ । गीतमा डेभिड शंकरको स्वर तथा दीपक शर्माको शब्द संगीत रहेको छ ।
राजु अधिकारीको निर्देशन रहेको भिडियोमा जयराज थापाको छायाँंकन र मन्दील श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण