दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ
बिहीबार, ०२ वैशाख २०७८, १९ : ०१
सुर्खेत । दैलेख प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउपालिका– ३ जोडेवाज बस्ने वर्ष २२ को दलसिंह नेपाली रहेका छन् ।
ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दाको अन्यायीलाई बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार (आज) उनलाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण