दीपक मनाङ्गेमाथि अर्जुन पराजुलीको कविता !
शुक्रबार, १७ वैशाख २०७८, १० : ३२
१
‘गुण्डा नाइके’को पृष्ठभूमिबाट राजनीतिमा आएका दीपक मनाङ्गे बिहीबार गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेपछि उनका बारेमा आलोचनात्मक टीकाटिप्पणी भइरहेका छन् ।
मन्त्री बनिसकेपछि अब उनलाई प्रहरीका जवान र हाकिमहरूले सलाम गर्नु स्वभाविकै हो । तर, कतिपय मानिसहरुले अब प्रहरीले कसरी मनाङ्गेलाई सलाम ठोक्लान् भनेर प्रश्न उठाएका छन् ।
याे पनि
यसैबीच नागरिक आन्दोलनका चिर परिचित कवि अर्जुन पराजुलीलाई चाहिँ दीपक मनाङ्गे मन्त्री बनेपछि एउटा व्यंग्य कविता पुरेको छ । मनाङ्गेलाई कटाक्ष गर्दै कवि पराजुलीले कवितामा भनेका छन्– सके छोराले मन्त्री खान्छ, नसके तपाईंका ‘बा’ को के जान्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
