‘इजहार’ मा दुई दशकपछि सँगै भंसाली र शाहरुख
आइतबार, २६ वैशाख २०७८, १६ : ४६
मुम्बई । सुपरस्टार शाहरुख खान र निर्देशक सञ्जय लीला भंसाली करिव दुई दशकपछि एकसाथ काम गर्ने भएका छन् । समाचारका अनुसार भंसालीले शाहरुखलाई आफ्नो नयाँ प्रोजेट ‘इजहार’ को लागि प्रपोज गरेका छन् ।
भंसाली शाहरुखका साथ यो फिल्म ४ बर्ष पहिले गर्न चाहन्थे । तर त्यो समय कुरा मिलेको थिएन ।
फिल्मको कथा सत्य घटनामा आधारित रहेको छ । कथा एक इन्डियन केटा आफ्नो प्रेमको खोजीमा साइकलबाट नर्वे पुग्छन् । अहिलेसम्म फिल्मको घोषणा भने भएको छैन । भंसाली र शाहरुखले यस अगाडि फिल्म ‘देवदास’ मा काम गरेका थिए । उक्त फिल्म २००२ मा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण