बीच सडकमा ब्युटीफुल नेहाका पोज
सोमबार, ०३ जेठ २०७८, १८ : ०६
चर्चित गायिका नेहा कक्कड गायनको अलवा लुक्स र लाइफ स्टाइलका कारणले पनि हमेसा चर्चामा छाउने गर्छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर समेत पोष्ट गर्ने गर्छिन् । अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर तस्बिरका लागि बिभिन्न पोज दिएकी छन् । तस्बिरमा उनी बोल्ड एण्ड ब्युटी देखिएकी छन् ।

सार्वजनिक तस्बिर फ्यानले निकै रुचाएका छन् । कमेन्टमा उनको प्रशंसा गरेका छन् । केही दिन पहिले नेहाले पति रोहनप्रित सिंहसँग हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । आफ्नो आउँदो गीत प्रमोसनका लागि सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण