कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप
आइतबार, १६ जेठ २०७८, १९ : १७
बुटवल । कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डिसिएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ ।
आइतबार थपिएको लकडाउन चौथो पटक प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । पछिल्लोपटक थपिएको लकडाउन आज राती १२ बजे सकिँदै थियो । कपिलवस्तुमा पछिल्लो समय कोरोना संक्रमित संख्या घट्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण