बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु
सोमबार, २४ जेठ २०७८, १२ : ३८
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको बुटवल ४ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
जेठ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण