‘दोस्ताना-२’मा कार्तिकको स्थानमा अक्षय कुमार
बिहीबार, १० असार २०७८, ११ : ५२
मुम्बई । निर्देशक करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना-२’ बनाउने तयारीमा छन् । फिल्मका लागि उनले पहिले कार्तिक आर्यनको चयन गरेका थिए ।
कार्तिक फिल्मबाट बाहिरिने बितिक्कै उनको स्थानमा अहिले अक्षय कुमार भित्रिएका छन् ।
फिल्म अभिनयका लागि अक्षय कुमारले सहमती समेत जनाएको बताइएको छ । अक्षय अहिले आफ्नो बाँकी प्रोजेटको काममा ब्यस्त रहेका छन् । त्यसैले पनि फिल्मको सुटिङ २०२२ मा शुरु हुनेछ ।
यसको अलवा अक्षय कुमारको हातमा फिल्म ‘बेल बटम’ र ‘अतरन्गी’मा समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण