तस्बिरमा हेर्नुहोस् भक्तपुरको रोपाइँ, हिलो छ्यापाछ्याप (तस्बिरहरु)
मङ्गलबार, १५ असार २०७८, १५ : ०८
मानो रोपेर मुरी फलाउने महिना, हो असार । अझ असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । आजको दिन पारेर भक्तपुरको नलिनचोकस्थित फाँटमा रोपाइँ महोत्सवको आयोजना गरियो ।
रोपाइँ महोत्सवमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ आजै १८ औं राष्ट्रिय धान दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा मनाइएको थियो ।
कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला न्यून उपस्थितिमा मनाइएको यस पटकको धान दिवसका लागि कृषि विभागले आवश्यक प्रोटोकल समेत जारी गरेको थियो ।
भक्तपुरको रोपाइँ महोत्सवमा देखिएका तस्बिरहरु हेर्नुहोस्ः













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण