कर्णाली प्रदेश : प्रदेशकै गौरवको आयोजनाका रुपमा प्रदेश रंगशाला निर्माण हुने
आइतबार, २० असार २०७८, २१ : ०५
कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशाला निर्माण आयोजनालाई प्रदेशकै गौरवको आयोजनाका रुपमा घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले जानकारी दिइन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताइन् । उनका अनुसार दुर्गम क्षेत्रका कोभिड–१९ का गम्भीर बिरामीका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण