तीन मुक्तक
बुधबार, २३ असार २०७८, १३ : ५३
एक– आँट
मानिस यहाँ हार्नुहुन्न
आफूलाई एक्लै पार्नुहुन्न
अरुले झारे भन्दैमा
आफूले आफूलाई झार्नुहुन्न
दुई– चिन्नु
किनेर किनिँदैन
पिनेर पिनिँदैन
कहिलेकाहीँ यही माया
चिनेर चिनिँदैन ।
तीन– माया
नहाले खाली रहन्छ
थप्दै हालिरहन्छ
एउटाको मायाले नै
अर्कोको माया बालिरहन्छ
(लस एन्जलस, अमेरिका)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण