भाजपाले दियो प्रधानमन्त्री देउवालाई बधाई
बुधबार, ३० असार २०७८, २२ : ५७
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले टेलिफोनमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।
कुराकानीका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच नियमित संवाद जरुरी रहेको सहमतिमा दुवैजना पुगेको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
-
मेडिकल कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने फैसलाप्रति डा. गोविन्द केसीको आपत्ति
-
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
-
एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण