देउवा ५.०, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०३ साउन २०७८, २२ : ५२
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि प्रफुल्ल देखिएका छन् । विश्वासको मत प्राप्त गरेर सङ्घीय संसद् भवनबाट देउवा मुस्कुराउँदै बाहिरिएका थिए ।
तीन वर्षअघि ६३ सांसदका साथमा कमजोर प्रतिपक्षीका रूपमा संसद्को विपक्षी बेन्चमा पुगेका देउवाले आज १६५ जना सांसदको मत प्राप्त गरेका छन् । जसमा एमालेका २२ जना र जसपाका ३२ जना, माओवादी केन्द्रका ४८ जना, काँग्रेसका ६१ जना, जनमोर्चाको एक स्वतन्त्र गरी १६५ मत प्राप्त गरेका छन् । नेपालको ४३ औँ प्रधानमन्त्री बनेका देउवाको यो पाँचौँ कार्यकाल हो । उनी यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण