पाल्पामा ११ वर्षीया बालिका बलात्कृत
सोमबार, ११ साउन २०७८, २२ : १४
पाल्पामा ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक किशोरलाई पक्राउ गरेको छ ।
आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान प्रहरीले तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । आरोपित किशोरको उमेर नपुगेका कारण प्रहरीले उनको नाम खुलाएको छैन भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका ेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण