विराटनगरबाट १२ जना जुवाडे पक्राउ
आइतबार, २४ साउन २०७८, १७ : ३३
मोरङको विराटनगर महानगरपालिका–१२ बाट प्रहरीले १ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर–१२ स्थित संगत गीत गजलमा जुवा खेलिरहेका १२ जनालाई लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले जुवाखालबाट २ लाख ३१ हजार नगद बरामद गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर बस्ने राहुल सहनी, भुवन कालाखेती, राजन पौदार, दिनेश सत्रा र सुवोध पासवानसहित १२ जना छन् । आरोपीहरु विरुद्ध जुवा ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका मोरङका प्रवक्ता (डिएसपी) दिपक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण