रातोपाटीकर्मी केसी पुरस्कृत
आइतबार, २४ साउन २०७८, २२ : २६
बुटवलस्थित रातोपाटीकर्मी तेजेन्द्र केसी पुरस्कृत भएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आइतबार केसीलाई पुरस्कृत गरेको हो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा एक आयोजित समारोहका बीच प्रदेश प्रमुख अमिक शेरचन र क्लब नेपालका केन्द्रीय सभापति ऋषि धमलाले नगद र प्रमाण पत्रसहित उनलाई सम्मान गरेका थिए ।
केसी बुटवल केन्द्र बनाएर एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
