अपडेट : बर्दियाबाट हराएका किशोरी बर्दघाटमा फेला
शनिबार, ३० साउन २०७८, १६ : ३२
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट हिजो हराएका तीन किशोरीहरू नवलपरासीको बर्दघाटमा फेला परेका छन् । ठाकुर बाबा नगरपालिका वार्ड नम्बर ९ बेतहिनी गाउँकी सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर आज भेटिएको बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।
उनीहरू काठमाडौँ जाँदै गरेको अवस्था भेटिएका छन् । हिजो बिहानबाट सम्पर्क नभएको भन्दै सावित्रीका दाजु पूर्ण बहादुर बराइलीले प्रहरीलाई खोजी गर्नको निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण