बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हिमाल सागरले अमेरिकामै बनाए ‘भुलिदेउ’ गीत

शुक्रबार, ११ भदौ २०७८, १३ : १४
शुक्रबार, ११ भदौ २०७८

गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् । संगीत समेत उनकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो ब्लड क्यान्सर पीडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा प्रस्तुत गरिएको छ । अमेरिकामै छायाँकन भएको भिडियोमा पूर्ण लम्साल, गायक सागर र लक्ष्मी ओलीको अभिनय देख्न सकिन्छ ।

बिक्की पुलामीको निर्देशन रहेको भिडियाे शैलेश घलेको छायाँकन, बिष्णु खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप