प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, २५ भदौ २०७८, १३ : ३९
एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् । बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् ।
सभामुख सापकोटाले बाढी पहिरो, जनताका तत्कालका समस्याबारे अरु सांसदहरुले बोल्न खोजेको भन्दै नाराबाजी रोकेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे तर एमाले सांसदहरुले अवज्ञा गरे । आजको बैठकमा बजेटसम्बन्धी ३ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण