लुम्बिनी प्रदेशबाट को–कसले पाए पदक, यस्तो छ उनीहरुको योगदान (सूचीसहित)
आइतबार, ०३ असोज २०७८, २३ : ०४
संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकका अनुसार प्रदेश प्रमुख जनसेवा पदक ७ जनालाई प्रदान गर्ने निर्णय भएको छ ।
यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक चार जनालाई, प्रदेश सेवा समर्पण पदक १८ जनालाई, उजिरसिंह दीप पदक ६ जनालाई प्रदान गर्ने निर्णय भएको छ । यसैगरी समाज सेवा श्री पदक ११ जनालाई, प्रदेश रत्न पदक तीन जनालाई, पुथाश्री शिखर पदक एक जनालाई, प्रदेश प्रज्ञा पदक दुई जनालाई, प्रजापति गौतमी पदक तीन जनालाई, दङ्गीशरण बलिहाङ पदक दुई जनालाई प्रदान गर्ने निर्णय भएको छ ।
यी हुन् पदक पाउने व्यक्ति, यस्तो छ उनीहरुको योगदान :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण